दुर्घटना
मकवानपुरमा बोलेरो जिप दुर्घटना : ९ जना घाइते
काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्...



