कोशी प्रदेश
चक्कु प्रहार गरी हत्या गर्ने प्रकाउ
सोलुखुम्बु । सोलुखुम्बु जिल्ला, सोलुदुधकुण्ड नगरपालिका ११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवाललाई चक्कु प्रहार गरी हत्या गर्ने व्यक्ति प्रकाउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले घरमै मृत अवस्थामा फेला परेका कटवालसँग सम्बन्धित...










