sevenstartv.com १७ कार्तिक २०८३, मङ्गलवार

रुखले किच्दा एक महिलाको मृत्यु

काठमाडौं । लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको मसत्यु भएको हो । 


मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा...