sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

३ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार  १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्