sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

यस्तो छ आजको मौसम

२९ असोज २०८२, बुधवार स्टार संवाददाता
काठमाडाैं । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । 
 
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
 
राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

यो पनि पढ्नुहोस्