sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

१४ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाइ बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन् । 

यो पनि पढ्नुहोस्