sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

कांग्रेस उपसभापति शर्माले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । 

पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । 

उनले बिहीवार बिहान साढे ७ बजे मतदान गरे । उनले पार्टीको माहोल राम्रो रहेको दाबी गरे । 

यो पनि पढ्नुहोस्