sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

राजनीति

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ । एकीकृत समाजवादीले यही फागुन ८ र ९ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । उक्त बैठकको एजेण्डा त...