sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

राजनीति

कांग्रेसको हङकङस्थित जनसम्पर्क समितिमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली जनसम्पर्क समिति हङकङमा नयाँ नेतृत्व आएको छ । १३औं अधिवेशनबाट शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा कार्यसमिति निर्वाचित भएको हो ।

नवगठित समितिको उपसभापतिमा ओमराज गुरुङ र ताहिर खान, महामन्त्रीमा खुशी लिम्बू र...