स्टार अपडेट्स्
बाढी पहिरोबाट भएको क्षतिको कुल बीमा दाबी ३ अर्ब २६ करोड
काठमाडौं । बाढी पहिरोबाट भएको क्षतिमा ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमा हालसम्म रु. ३ अर्ब २६ करोड ७६ लाख बरा...



