स्टार अपडेट्स्
काभ्रेमा पनि लगाइयो कर्फ्यु
काठमाडौं । काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो सवा १२ बजेबाट कर्फ्यु लगाइएको हो ।
बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि अहिले प्रशासनले कर्फ्यु लगाएको हो । काभ्रे हुँदै चल्ने राजम...



