स्टार अपडेट्स्
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर आज स्वदेश फर्किदै छन् । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएका ओली बुधबार स्वदेश फर्किन ला...



