स्टार अपडेट्स्
सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा भेटिए
पोखरा । सिन्धुलीबाट केही दिनदेखि सम्पर्कविहीन भएका हायू परिवारका १६ सदस्य पोखराको गगनगौंडामा भेटिएका छन् । उनीहरूलाई पोखराको माथिल्लो गौँडगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबा...



