sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

बिहीबार नेप्से ७५.८४ अंकले बढ्याे

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ । आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल देखिएको हो ।

बिहीबार एकै दिन नेप्से ७५.८४ अंकले बढेको...