स्टार अपडेट्स्
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्तिले अब दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाई
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।
मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले...



