sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

वाह रेसिडेन्सी (Wow Residency) को ५ वटा शाखाको भव्य शुभारम्भ सम्पन्न

काठमाडौं । आधुनिक सुविधा सम्पन्न होस्टलको अवधारणा बोकेर स्थापित Wow Residency को पाँचवटा शाखा (कोटेश्वर, झम्सिखेल ललितपुर, सडोबाटो, थापाथली र बानेश्वर) को भव्य शुभारम्भ कार्यक्रम कोटेश्वरस्थित A-One Café मा सम्पन्न भएको छ।<...