sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

बेपत्ताका परिवार भन्छन्ः ‘राज्यले पटक–पटक ठग्यो’

काठमाडौँ । सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यले राज्यले संक्रमणकालीन न्याय दिनुको सट्टा पटक पटक ठगेको गुनासो गरेका छन् । 

शुक्रवा...