sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईद्वारा पदबाट राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले शनिबार पदबाट राजीनामा दिएका छन् । वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्ने तयारी गरेसंगै राजीनामा आउ...