sevenstartv.com १७ कार्तिक २०८३, मङ्गलवार

स्टार अपडेट्स्

श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा प्रवेश

काठमाडौं । भारत एसीसी अन्डर नाइन्टिन महिला एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरको आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

मलेसियाको बायुमास क्रिकेट ओभल, क्व...