sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

स्टार अपडेट्स्

देश छाडेर भागेका सिरियाका राष्ट्रपति परिवारसहित रूसको राजधानी मस्कोमा

काठमाडौं । विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् ।

मिडिया रिपोर्टका अनुस...