sevenstartv.com १६ कार्तिक २०८३, सोमवार

स्टार अपडेट्स्

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको बढेको छ । शुक्रबार १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य २० रूपैयाँले बढेर...