sevenstartv.com १९ कार्तिक २०८३, बिहिवार

स्टार अपडेट्स्

नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वका लागि चुनावी सरगर्मी ह्वात्त बढ्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । 

चैत २९ र ३० गते हुने साधारण सभा तथा निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम तीव्र बनेसँगै महासङ्घभित्र...