स्टार अपडेट्स्
सेयर बजारमा नयाँ टीएमएस सञ्चालनमा
काठमाडौं । सेयरको दोस्रो बजार कारोबारमा नयाँ कारोबार व्यवस्थापन प्रणाली टीएमएस सञ्चालनमा आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेको सञ्चालनमा रहेको टीएमएसको विकल्पस्वरुप ब्रोकर कम्पनी आफैँले यो सिस्टम सञ्चालनमा ल्याएको हो । से...



