स्टार अपडेट्स्
सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचना लेखे कारबाही गर्ने साइबर ब्युरोको चेतावनी
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुक तथा अन्य सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचना नलेख्न ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समयमा युवाहरूले सामाजिक सञ्जालमा सरकारविरुद्ध लेख्न थालेपछि बिहीबार ब्युरोले एक सूचना जार...



