sevenstartv.com १५ कार्तिक २०८३, आइतवार

स्टार अपडेट्स्

इराकमा बस दुर्घटना : ३५ पाकिस्तानीको मृत्यु

काठमाडौं । इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको छ ।

पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर...