sevenstartv.com १४ कार्तिक २०८३, शनिवार

स्टार अपडेट्स्

गुगल प्ले स्टोरबाट गायब भयो ‘ई-सेवा’को एप

काठमाडौं । नेपालकै ठूलोमध्ये एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई-सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब भएको छ ।

गुगलले प्ले स्टोरबाट ‘ई–सेवा’ को एप गायब भएपछि यसका प्रयोगकर्ताले चासो राखेका छन् ।...