sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

रुपन्देही–३ मा रास्वपा अगाडि

काठमाडौं । रुपन्देही–३ मा अहिलेसम्म भएको ३ हजार १ सय ५० मतगणनामा रास्वपाका लेखजंग थापा अगाडि देखिएका छन् । उनले २ हजार ९० मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका सुशील गुरूङले ३११ मत पाएका छन् । यस्तै, राप्रपाका गौरव...