स्टार अपडेट्स्
हिमपहिरोमा बेपत्ता नेपाली आरोहीको खोजीमा पाकिस्तानसँग समन्वय जारी छ: पर्यटन विभाग
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा गएको हिमपहिरोमा परी बेपत्ता भएका नेपाली तथा विदेशी पर्वतारोहीहरूको शीघ्र खोज तथा उद्धारका लागि नेपाल सरकारले पाकिस्तानसँग समन्वय गरिरहेको जनाएको छ।<...






















