स्टार अपडेट्स्
इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सी विजयी
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ ।
एभर्टनविरुद्ध चेल्सीले महत्त्वपूर्ण जित निकालेको हो । घरेलु मैदानमा खेलको सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको चेल्सीले २–० को...



