सुरक्षा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो १२ बजेसम्म बन्द रहने
काठमाडौं । देशको राजधानी काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो १२ बजेसम्म बन्द हुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएकोमा बन्दको समय थप गरेर आज दिउँसो १२ ब...



