sevenstartv.com ७ भदौ २०८३, आइतवार

खेलकुद

एनपीएल : काठमाडौंसँग विराटनगर एक विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ‍काठमाडौं गुर्खाजसँग विराटनगर किंग्स एक विकेटले पराजित भएकाे छ । ११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौं १८.१ ओभरमा १२० रन बनायो ।

काठमाडौंका लागि प्रतिक श्रेष्ठ ३९, रसि...