sevenstartv.com ७ भदौ २०८३, आइतवार

दुर्घटना

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनओटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने वर्ष २३ को रोहन पौडेलको मुत्यु भएको हो ।<...