शिक्षा
कक्षा १२ को परीक्षा आजदेखि
काठमाडौं । कक्षा १२ को परीक्षा आज बाट शुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्...



