sevenstartv.com ७ भदौ २०८३, आइतवार

शिक्षा

काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा एसइई सँग जुधायाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) सँग जुधाएको छ ।

महानगरपालिकाले निकालेको परीक्षा तालिकामा चैत ७ गतेदेखि कक्षा ८ को परीक्षा हुने उल्लेख छ । उक्त परीक्षा तालिका अनुसार चैत...