विश्व
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
काठमाडौं । रुस-युक्रेन युद्धलाई अन्त्य गर्ने दिशामा महत्वपूर्ण संकेत दिँदै अमेरिकाले शान्ति सम्झौताअन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको छ ।
बर्लिनमा भएको पछिल्ला वार्ताहरूपछि अमेरिकी अधिकारीहरूले करिब चा...



