विश्व
सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु
काठमाडौं । सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु भएको छ । एक हजार सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले बताएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त रोगका कारण ५...



