राजनीति
'माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न सकिँदैन्'
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न नसकिने अडान दोहोर्याएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सो युद्धलाई...



