राजनीति
महामन्त्री थापाले भने- प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको बताएका...



