स्टार अपडेट्स्
एनपीएल क्रिकेटमा लिग चरणका खेल सम्पन्न,प्लेअफमा भोलि सुदूरपश्चिम र विराटनगरबीच पहिलो क्वालिफायर खेल हुने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका सबै खेलहरु सकिएका छन् । हिजो त्रिवि क्रिकेट रंगशालामा लिग चरणको अन्तिम खेलमा अघिल्लो संस्करणको बिजेता जनकपुर बोल्ट्समाथि कर्णाली याक्सल...



