sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

वर्तमान सरकार जेन जी आन्दोलनको म्याण्डेटविपरीत अघि बढ्न खोजेको ज्ञानबहादुर शाहीकाे आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेन जी आन्दोलनको म्याण्डेटविपरीत अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन...