sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौँ हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्नेछ । 

 बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्रहरू पढेर सुनाउनेछन्। ती...