स्टार अपडेट्स्
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५००...



