स्टार अपडेट्स्
गरिमा विकास बैंकको १९ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा कास्कीस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प...



