स्टार अपडेट्स्
इटालीमा हिमपहिरो
काठमाडौं । इटालीको डोलोमाइट पर्वत शृङ्खलाको ओर्टलर आल्प्समा गएको हिमपहिरोमा परी पाँच जना जर्मन पर्वतारोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा एक १७ वर्षीया किशोरी र उनका बुबा पनि रहेका छन् ।
शनिबार स्थानीय समयअनुसार बेलुका करिब...



