स्टार अपडेट्स्
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण ले काठमाडौं क्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गा र मापदण्डविपरीत बनेका संरचना हटाउन सात दिनको समयसीमा तोकेका छन् ।
दुई संस्थाको २ असोजमा बसेको स...



