स्टार अपडेट्स्
जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे मन्त्री पुन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले घाइतेहरूको स्वा...



