स्टार अपडेट्स्
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने प्रस्ताव र विशेष महाधिवेशनका...



