स्टार अपडेट्स्
एमालेले गर्याे विधान महाधिवेशनका लागि आफ्ना सुझावहरू महासचिव पोखरेललाई हस्तान्तरण
काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि बिहीबार आफ्ना सुझावहरू महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरेको छ । संगठनको तर्फबाट अध्यक्ष गणेश पाण्डेले सुझावपत्र हस्तान...



