sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

कनकाई नगरपालिका-१ खहरे खोलामा बस्ने ३७ वर्षीय पङ्कज माझीको  मृत्यु  भएको हो ।  करेन्ट लगाई माछा मार्ने क्रममा बिहान करिब ८ः३० ब...