sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

स्टार अपडेट्स्

नाडा अटो सो भदौ ३ गतेदेखि हुने, अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने

काठमाडौँ ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो सो आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा नाडामा हुने अटो सो २०२५ को उद्घाटन उपप्र...